माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले डा। निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको...

सोमबार घोषणा गरिएको बिदा खारेज, आजदेखि सबै सरकारी कार्यालय खुल्ने

सरकारले असोज २० सम्म सार्वजनिक बिदा घोषण गरेकोमा सोमबारको विदा खारेज गरेको छ। सो खारेजीसंगै आजबाट सरकारी कार्यालय खुल्ने भएका छन् । दसैंका अवसरमा असोज १३ देखि शनिबार सम्म सार्वजनिक बिदा थियो। तर शुक्रबारदेखि भएको बर्षा बाढी पहिरोलाई ख्याल गर्दै सरकारले थप दुई दिन बिदा...

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।